Thursday 19 July 2012

Limbu Conversation


खेने केमिड़  थे  बे ? = तिम्रो नाम के हो ?
आङ्गा आमिङ काङ्सोर = मेरो नाम काङ्सोर हो ।
खुने कुमिङ थे बे ? = उस्को नाम के हो ।
खुने कुमिङ लाल्सोर रो । = उस्को नाम लाल्सोर हो ।

पानथुम (कुराकानी):-

खेने केहीम आत्तिबे ? = तपाईंको घर कता हो ?
आहिम आठराइ ,तेरह्थुम रो = मेरो घर आठराइ ,तेरह्थुम हो।
खेने केसङ थे बे? = तपाईंको थर के हो?
आङगा आसङ फोम्बो रो = मेरो थर फोम्बो हो।
आल्ल सेन्दिरो = अब छुटौ है ।
ओकनु, सेन्दिना । = हुन्छ नि छुटौ न।
खेने युङे आङगा पेगाङ्लो = तिमी बस म हिंडे है।
ल ल तान्दिक तुम्सिरो = ल ल भोली (हामी दुई) भेटौ है।
ल ल तान्दिक तुम्मिरो = ल ल भोली (हामी) भेटौँला।

शब्दार्थहरु :-

आङगा = म
आनी = हामी
हेने/खेने = तिमी,तपाई
हुने/खुने = उ
हेन/खेन = त्यो
आन्छी,आन्छिगे = हामी दुई
हेन्छी/खेन्छी = तिमी, तपाईं दुई
हुन्छी/खुन्छी = उनी दुई
हेन्छी/खेन्छी = ति दुई ,तिनी दुई
आनिगे = हामीहरु
हेनी/खेनी = तिमीहरु, तपाईंहरु
हुनी/खुनी = उनिहरु
कन्हा = यिनिहरु
हेन्हा/खेन्हा = तिनिहरु
शब्दार्थहरु :-
मिङ = नाम हिम = घर
सङ =थर आत्ति/आत्तो = कता, कहा
सेन्दी = छुटौ ओकनु = हुन्छ नि
तान्दिक =भोलि तुम्सी = भेटौ ( हामि दुई )
तुमी = भेटौ (हामि) पेगाङ्लो = गए है (म)
लिम्बु भाषामा नामको अगाडी ''आ'' लगाउदा ''मेरो'' भन्ने हुन्छ, ''के'' लगाउदा ''तिम्रो'' हुन्छ अनि ''कु'' लगाउदा ''उसको'' भन्ने बुझिन्छ !
आमिङ = मेरो नाम
केमिङ = तिम्रो नाम
कुमिङ = उसको नाम
आहिम = मेरो घर
केहीम = तिम्रो घर
कुहीम = उसको घर
मिङ = नाम
हिम = घर
सङ =थर
आत्ति/आत्तो = कता, कहा
सेन्दी = छुटौ
ओकनु = हुन्छ नि
तान्दिक =भोलि
तुम्सी = भेटौ ( हामि दुई )
तुमी = भेटौ (हामि)
पेगाङ्लो = गए है

A सेवारो आलुङे !
B सेवारो । आत्तो केधासिङ्बे ? ( कता हिड्यौ नि ? )
A निसाम हिम पेक्का ल आ बा । (स्कूल जाउ भनेको ? )
B हेक्याङ , निसाम हिम थ्याङ के बेक पा बे ? ( अनी किन स्कूल जान लागेको )
A साप्ला निच्छे पेक्काबा । ( (किताब) पढ्न जाने )
A कप्मु निसाम हिम आत्तो नि ने ग ? (यहाँ स्कूल कता पो छ ?)
B ना बरबोटे कान्छा रे कुहिम्ले कुदगाङ् ने । ( पर बरबोटे कान्छाको घर अगाडि छ )
B आल्ल पेक्मा केसुक्तुई , केन्छूक्तुन्नी ? ( अब जान सक्छौ कि सक्तैनौ ?)
A आल्ल पेक्मा सुक्तुङइया । ( अब जान सक्छु होला कि )
A खेने युङे आङ्गा पेक्का रो । ( तिमी बस म हिंडे है )
B ल ल याम्मो तुम्सिरो । ( ल ल फेरी भेटौ है )

Meaning:-

थासिङमा = कतै हिंड्नु (यात्रामा ), बाटो लाग्नु
केधासिङ = हिड्यौ (जान लाग्नु )
पेक्मा = जानु
के बेक्पा = (तिमी) जाने
निसाम हिम = स्कूल
कप्मो/ कप्मु = यहाँ ,
ना = पर
साप्ला = किताब , कागज
निप्मा = पढ्नु, गन्नु
निच्छे = पढ्नलाई
तगाङ् = अगाडि, सामुन्ने, अघिल्तिर
कुदगाङ्= उस्को/ त्यस्को अगाडि
ने = छ
ने ग = छ त
सुकमा = सकनु, सामर्थ हुनु, सक्षम हुनु
के सुकतुई = (तिमी) सकछौ के
केन्छुकतुन्नी = (तिमी) सत्तैनौ (होला कि )
सुकतुङ = (म ) सकछु
ई = जिज्ञासा वा आश्चार्यको भाव ब्यक्त गर्न आउने शब्द 'की' 'नी' 'है' आदी
ईया = कि है
सुकतुङईया = सक्छु होला कि
याम्मो , याम्मु = फेरी

Nugen
Pragyan Limbu

2 comments: